प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता, नेपाल र कतारबिच बिभिन्न सम्झौता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । भेटवार्तापछि नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।  … पूरा पढ्नुहोस् »

अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज सिनेटबाट पनि पारित

काठमाडौँ । अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बिडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने बताइएको छ । यस प्याकेजमा … पूरा पढ्नुहोस् »

कतारका अमिर थानीलाई २१ तोपको सलामी सहित नेपालमा स्वागत (तस्विरहरु)

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । उनलाई सेनाको सलामीसहित सम्मान गरिएको थियो । बङ्गलादेशको भ्रमण सकेर अमिर काठमाडौँ आएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको आग्रह- नेपालमा लगानी गर्नुस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहिआएको सम्बन्धका विविध … पूरा पढ्नुहोस् »

कतारी अमिरको नेपाल भ्रमण- स्वागतद्धार देखि सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । आज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी(कतारी राजा) को स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा स्वागतद्धार देखि सुरक्षा व्यवस्थालाई चुस्त पारिएको … पूरा पढ्नुहोस् »

खगेन्द्रप्रसाद र रुद्रकली कतारी अमिरलाई उपहार दिइने

काठमाडौँ । नेपाल भ्रमणमा आज आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिने भएको छ । कतारका राजा थानी आज (मंगलबार) अपराह्न … पूरा पढ्नुहोस् »

सुँगुर पाल्न महिलाले लाखौंको जागिर छाडेपछि

चीनमा भने कर्पोरेट क्षेत्रको आकर्षक जागिर छोडेर सुँगुर फार्ममा काम गर्न थालेकी २६ वर्षकी एक महिला यत्तिखेर सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् । ९ देखि ५ सम्मको जागिरमा मजा नआएको … पूरा पढ्नुहोस् »

ऋण निकाल्नका लागि महिलाले मरिसकेको पुरुषलाई बैंकमा ल्याइन्

ब्राजिलमा एकजना ४२ वर्षीया महिला पक्राउ परेकी छिन् । उनी पक्राउ पर्नुको कारण थाहा पाउँदा भने अनौठो लाग्छ । उनी एकजना मृतक पुरुषको शवलाई बैंकमा ल्याएर मृतकको नामबाट कर्जा निकाल्ने … पूरा पढ्नुहोस् »

लाखौंको सुन ओकलिरहेको ज्वालामुखी

अन्टार्कटिकाका १३८ वटा सक्रिय ज्वालामुखीहरुमध्ये एक माउन्ट एरेबसले दैनिक लाखौँ रुपैयाँ बराबरको सुन ओकलिरहेको छ । यस ज्वालामुखीबाट निरन्तर निस्किने लाभाको धुलोमा सुनका कणहरु पाइएका छन् । ज्वालामुखीबाट दैनिक निस्किने … पूरा पढ्नुहोस् »

कतारी राजा आउँदा विमानस्थल आधा घण्टा बन्द हुने

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे … पूरा पढ्नुहोस् »