स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहेका छन् । जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गरेका दवाडीले वार्षिक छ लाखभन्दा बढी … पूरा पढ्नुहोस् »

सुन्तला राष्ट्रिय फल घोषणा

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । आज (शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा … पूरा पढ्नुहोस् »

गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित

गुल्मी । पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका … पूरा पढ्नुहोस् »

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफमा रोजगारीको अवसर

काठमाण्डौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीले एक दर्जन बढी कर्मचारी माग गर्दै सूचना निकालेको छ । कम्पनीले १३ वटा शाखाका लागि शाखा प्रमुख माग गरेको छ । कम्पनीले कोशी … पूरा पढ्नुहोस् »

दाङका किसानलाई हिउँदे बाली भित्र्याउने चटारो

दाङ । अहिले गर्मीको मौसम छ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन् । अहिले … पूरा पढ्नुहोस् »

प्याज खेतीप्रति बढ्दो आकर्षण, विक्रीकै समस्या

डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा … पूरा पढ्नुहोस् »

दश महिनामा ५३ वन्यजन्तु मरे

नवलपुर (नवलपरासी)। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिङ्गे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका … पूरा पढ्नुहोस् »

खुर्सानीखेतीमा सङ्क्रमणको समस्या

चितवन। चितवनका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो । मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि … पूरा पढ्नुहोस् »

लागत घटाउन किसानलाई कृषि औजार वितरण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले … पूरा पढ्नुहोस् »