चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा (अस्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अस्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले प्रकाशित … पूरा पढ्नुहोस् »

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान … पूरा पढ्नुहोस् »

हस्तकला व्यवसायमा जोडिँदै दाङका थारु महिला

घोराही । दाङका महिला पछिल्लो समय हस्तकला व्यवसायमा सरिक हुन थालेका छन् । हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानीसमेत गर्न थालेका छन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका … पूरा पढ्नुहोस् »

स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहेका छन् । जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गरेका दवाडीले वार्षिक छ लाखभन्दा बढी … पूरा पढ्नुहोस् »

सुन्तला राष्ट्रिय फल घोषणा

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । आज (शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा … पूरा पढ्नुहोस् »

गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित

गुल्मी । पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका … पूरा पढ्नुहोस् »

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफमा रोजगारीको अवसर

काठमाण्डौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीले एक दर्जन बढी कर्मचारी माग गर्दै सूचना निकालेको छ । कम्पनीले १३ वटा शाखाका लागि शाखा प्रमुख माग गरेको छ । कम्पनीले कोशी … पूरा पढ्नुहोस् »

दाङका किसानलाई हिउँदे बाली भित्र्याउने चटारो

दाङ । अहिले गर्मीको मौसम छ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन् । अहिले … पूरा पढ्नुहोस् »