‘दक्षिण कोरियामा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर’

काठमाडौं । दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले त्यहाँ नेपालजस्ता विकासोन्मुख मुलुकका विद्यार्थी र कामदारका लागि राम्रो सम्भावना हुनसक्ने नेपाल भ्रमणमा रहेका कोरियाली प्राध्यापक र अधिकारीले बताएका … पूरा पढ्नुहोस् »

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे … पूरा पढ्नुहोस् »

जसपा नेपालले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । कानुनी राय लिएर अदालत जाने तयारीमा रहेको जसपा नेपालले पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी … पूरा पढ्नुहोस् »

म्याग्दीको विकट खतेन गाउँमा विद्युत  सेवा विस्तार

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका … पूरा पढ्नुहोस् »

‘द स्पिकिङ्ग टाइटन’को घोषणा, दिलभुषण देखी माल्भिका सम्म निर्णायक 

काठमाडौँ । बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक … पूरा पढ्नुहोस् »

सरकारले चाँडै सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो मिडिया काउन्सिल, सामाजिक सञ्जालसम्बन्धी र आमसञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा रहेको बताएकी छिन् । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र … पूरा पढ्नुहोस् »

यदि म दोषी देखिन्छु भने मलाई फासी होस्, ८ बर्षले पुग्दैन- सन्दिप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा पुष्ठि गरेका छन्। गएराति (मंगलबार) बेलुका उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई केही समाजिक अभियन्ता भनाउँदाहरुले फसाएको दाबी गर्दै गौशला २६ सँगको … पूरा पढ्नुहोस् »

मातातीर्थ औंसी- आज आमाको मुख हेर्ने दिन

मातृदेवो भव । पितृदेवो भव ।। आचार्यदेवो भव ।।। . ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ‘ नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः।नास्ति मातृसमं त्राणं नास्ति मातृसमा प्रपा:।। कुपुत्रो जायते क्वचिदपि कुमाता … पूरा पढ्नुहोस् »

विजय डिष्टिलरीले गर्यो २ अर्ब बढीको व्यापार

काठमाडौं । गोल्डेन ओक ह्वीस्कीसहित अन्य विभिन्न ब्राण्डको मदिरा बेच्ने विजय डिष्टलरीले २ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँको … पूरा पढ्नुहोस् »

लोमस फर्मास्युटिकल्स र ह्याम्स अस्पतालबीच सम्झौता

काठमाडौं । लोमस फर्मास्युटिकल्स र ह्याम्स अस्पतालबीच व्यापारिक र सामाजिक कार्यका लागि सम्झौता भएको छ । स्वास्थ्य शिविर तथा औषधी खरिदका लागि उक्त सम्झौता भएको हो । सम्झौतामा लोमस फर्मास्युटिकल्सका … पूरा पढ्नुहोस् »