‘भ्यु टावर’ उद्घाटन गर्दै ओली

काठमाडौँ । काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु(टावरको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्दैछन् । तिलोत्तमा नगरपालिका(२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो … पूरा पढ्नुहोस् »

पल शाह थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै

काठमाडौँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका … पूरा पढ्नुहोस् »

मौसमविद् : आज र भोलि काठमाडौंको मौसम सुधार हुने देखिँदैन

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभरजसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि तुवाँलो छ … पूरा पढ्नुहोस् »

सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की

काठमाडौँ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान … पूरा पढ्नुहोस् »

सबै प्रकारका हिंसा अन्त्यको अभियान सुरु

काठमाडौँ । नेपाल दलित महिला सङ्घ (एड्वान)ले ‘सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण’ अभियान सुरु गरेको छ । एड्वानले सोमबारदेखि रत्ननगर नगरपालिकाका ९ देखि १६ सम्मका वडामा सो अभियान सुरु … पूरा पढ्नुहोस् »

मोटरसाइकल दुघटनामा चार बालकको मृत्यु, एक घाइते

काठमाडौँ । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको … पूरा पढ्नुहोस् »

तीन वर्षीया बालिका माथि बलात्कार

काठमाडौं । पाल्पामा तीन वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम … पूरा पढ्नुहोस् »

कांग्रेस बलियो गठबन्धनले हुन्छ : सहमहामन्त्री आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तहदेखि नै कांग्रेस बलियो भएर आउनुपर्ने बताएका छन् । बलियो हुन स्थानीय निर्वाचनमा गठबन्धन अनिवार्य रहेको बताए । सोमबार कांग्रेस केन्द्रीय समिति … पूरा पढ्नुहोस् »

चुनावी गठबन्धनबारे कांग्रेसले भोलि निर्णय गर्ने : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । … पूरा पढ्नुहोस् »

नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको हो : एमाले सचिव रायमाझी

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढीरहेको बताएका छन् । कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचार लिप्त हुँदा जनताको इच्छा … पूरा पढ्नुहोस् »