एक सातादेखि अवरुद्ध कर्णाली पुल एकतर्फी सञ्चालनमा

काठमाडौं । कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । फागुन २८ गते वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा ५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलको १४ सपोट … पूरा पढ्नुहोस् »

उदयपुरमा जिप दुर्घटना हुदाँ आठको मृत्यु, सबैको सनाखत

काठमाडौं । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु … पूरा पढ्नुहोस् »

राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै

काठमाडौं । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् … पूरा पढ्नुहोस् »

आजदेखि कान्ति लोकपथ डेढ महिना बन्द

काठमाडौं । काठमाडौंबाट हेटौँडा जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालन रोक लगाइएको छ । सडक मर्मतसम्भार गर्न भन्दै सडक विभागले आजदेखि काठमाडौँ कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । उक्त … पूरा पढ्नुहोस् »

उदयपुरमा श्रमदान गरेर बाटो निर्माण

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो निर्माण गरेका छन् । प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक … पूरा पढ्नुहोस् »

जैमिनीको कृषि सडक स्तरोन्नति

गलकोट (बागलुङ)। जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले सो सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो … पूरा पढ्नुहोस् »

सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन

बलेवा । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । … पूरा पढ्नुहोस् »

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

पाटन । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका … पूरा पढ्नुहोस् »

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ … पूरा पढ्नुहोस् »

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिँदै

तनहुँ। गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा मङ्गलबारदेखि कालोपत्र सुरु भएको छ । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण ढिलाइ हुन गएको पूर्वाधार विकास … पूरा पढ्नुहोस् »