भेरी करिडोरको सतह चाँडै छिचोलिने

सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । करिडोरको एक सय ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ भने … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम सडकखण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात … पूरा पढ्नुहोस् »

देशकै पुरानो चन्द्र नहर धमाधम पुन: निर्माण हुँदै

राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ । जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु … पूरा पढ्नुहोस् »

वेनी-जोमसोम-कोरला सडकमा पाँच पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा … पूरा पढ्नुहोस् »

नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल

काठमकाडौं । नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम … पूरा पढ्नुहोस् »

बागलुङमा बस दुर्घटनामा सातजनाको मृत्यु

बागलुङको निसीखोला गाउँपालिका–६, जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नंको बस … पूरा पढ्नुहोस् »

एक सातादेखि अवरुद्ध कर्णाली पुल एकतर्फी सञ्चालनमा

काठमाडौं । कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ । फागुन २८ गते वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा ५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलको १४ सपोट … पूरा पढ्नुहोस् »

उदयपुरमा जिप दुर्घटना हुदाँ आठको मृत्यु, सबैको सनाखत

काठमाडौं । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु … पूरा पढ्नुहोस् »

राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै

काठमाडौं । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् … पूरा पढ्नुहोस् »

आजदेखि कान्ति लोकपथ डेढ महिना बन्द

काठमाडौं । काठमाडौंबाट हेटौँडा जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालन रोक लगाइएको छ । सडक मर्मतसम्भार गर्न भन्दै सडक विभागले आजदेखि काठमाडौँ कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । उक्त … पूरा पढ्नुहोस् »