सेयर बजार : नेप्से परीसुचक आज २३ अंकले ओरालो

काठमाडौं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख … पूरा पढ्नुहोस् »

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन : आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताउनु भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनमा विगतको भन्दा उल्लेख्य प्रगति हुन्छ : नेता पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो पटक भन्दा यस पटक उल्लेख्य प्रगति गर्ने दाबी गरेको छ । माओवादील वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक … पूरा पढ्नुहोस् »

निर्वाचन शान्तिपूर्ण हुन्छ, निष्पक्ष हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा … पूरा पढ्नुहोस् »

तीन दिन मौसम बदली रहने, कुन प्रदेशमा कस्तो ?

काठमाडौँ । अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय … पूरा पढ्नुहोस् »

गठबन्धनमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले गठबन्धनमा आवद्ध दलबीच मात्र चुनावी तालमेल गर्ने … पूरा पढ्नुहोस् »

रूसी बन्दीलाई गोली हानिएको भिडियोबारे के भन्छ युक्रेन ?

काठमाडौँ । युक्रेनी सैनिकहरूले रूसी युद्धबन्दीहरूलाई खुट्टामा गोली हानेको भनिएको एउटा भिडियो फुटेजको युक्रेनी अधिकारीहरूले अनुसन्धान गरिरहेका बताएका छन् । आइतबार बिहान पहिलो पटक सार्वजनिक भएपछि सो भिडियो सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

गठबन्धन गरेरै निर्वाचनमा जाने कुनै दुविधा छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन … पूरा पढ्नुहोस् »

आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »

सेयर बजार : नेप्से परीसुचक उच्च अङ्कले वृद्धि

काठमाडौं, नेपाली सेयर बजार आज बुधबार नेप्से परिसूचक एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ । नेप्से परिसूचक … पूरा पढ्नुहोस् »