बाँकेको बालसुधार गृहमा झडप एकको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो समय देशभरका बालसुधार गृह असुरक्षित बन्दै गएका छन् । भक्तपुर, वीरगन्जपछि बाँकेमा बालसुधारमा झडपका घटना भएका छन् । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा … पूरा पढ्नुहोस् »

शिक्षा विधेयकमा राजनीतिक नेतृत्वको दोहोरो चरित्र

काठमाडौं । संविधान निर्माण भएको ८ वर्षपछि ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’, संसदमा पेश भएको छ । ठूलो प्रयासले लामो समयपछि संसदमा पेश भएको … पूरा पढ्नुहोस् »

बालेनलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले गरे सडकमै हाजिरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले बिहीबार सडकमै हाजिर गरेका छन् । विद्यालय नै बन्द गरेर शिक्षा विधेयकविरुद्ध आन्दोलनमा होमिएका शिक्षकले सडकमा हाजिरी गरेका हुन् … पूरा पढ्नुहोस् »

सरकारले भन्यो – विगतमा शिक्षकसँग भएका सहमतिबाट पछि हट्दैनौँ

काठमाडौं । सरकारले शिक्षकसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट पारेको छ । कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् । बिहीबार कांग्रेस केन्द्रीय समिति … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु , केन्द्रीय सदस्यमा ८ जना मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृह जिल्ला तनहुँ जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला जान लागेका हुन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका … पूरा पढ्नुहोस् »

बालेनको फेभर मानिएको ‘रुटिन अफ नेपाल बन्द’ को फेसबुक पेज पुनः सक्रिय

काठमाडौँ । ख्यालख्यालैमा सुरु भएको रुटिन अफ नेपाल बन्द (RONB) तपाईहरुको विश्वास र हौसलाले उदाहरणीय अभियान बन्यो । यो यात्रा उत्साहप्रद र गौरवपुर्ण थियो, छ र भइरहनेछ । यसबिचमा हामीले … पूरा पढ्नुहोस् »

माओवादीका भ्रष्ट नेता जोगाउन गृहमन्त्री श्रेष्ठ पूरै सफल

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पार्टीका भ्रष्ट नेता जोगाउन पूरै सफल देखिएको छ । प्रधानमन्त्रीसहित गृहमन्त्री प्रचण्डले किन खोजेका रहेछन् भन्ने कुरा सुनकाण्डमा मुछिएका माओवादीका नेताहरूलाई … पूरा पढ्नुहोस् »

संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै शान्ति स्थापना गर्नेमा सफलता हासिल गरेको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर राख्न सफल भएको बताएका छन् । संविधान दिवशको अवसरमा … पूरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा ओलीसँग शेल्फी खिच्दै नेताहरु

काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेले शेल्फी कार्यक्रम आयोजना गरेको छ । बुधबार काठमाडौंस्थित नक्सालको नारायणचौरमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डासहित सेल्फी खिचिएको हो । हरेक वर्ष असोज ३ गते … पूरा पढ्नुहोस् »