बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बालकुमारीमा दुई युवाको मृत्यु भएको विषयमा छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन माग गरेको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले सत्यतथ्य छानबिनको लागि समिति बनाउन … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसद्वारा बालकुमारीमा भएको घटनाको छानबिनको माग,घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनको माग गरेको छ । कांग्रेसका सूचना विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बालकुमारीमा भएको घटनाप्रति कांग्रेसको ध्यानाकर्षण भएको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन

जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए … पूरा पढ्नुहोस् »

सभापति देउवाद्वारा मेहताको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीका पार्टी नेता लालीप्रसाद मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले … पूरा पढ्नुहोस् »

भाषणजस्तै काम गर्नुपर्छ ‘कम बोल्ने र काम बढी गर्न खोजेको छु’: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कम बोल्ने, काम बढी गर्न खोजेको बताएका छन् । शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कम बोल्ने काम बढी … पूरा पढ्नुहोस् »

भूकम्प पिडितका लागि टहरा निर्माणमा कांग्रेस – टहरा निर्माण अन्तिम चरणमा

काठमाडौं । जाजरकोट भुकम्प’ बाट प्रभावित बस्तिहरुमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका वडा नं. ४ पुरानो … पूरा पढ्नुहोस् »

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली पठाउने

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली खटाउने भएको छ । मंगलबार महामन्त्री गगनकुमार थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले डकर्मी सहितको २५ टोली प्रभावित क्षेत्र पठाउने

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितका लागि टहरा बनाउन इन्जिनियर र डकर्मी सहितको टोली प्रभावित क्षेत्र पठाउने निर्णय गरेको छ । सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले टहरा बनाउन … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु , केन्द्रीय सदस्यमा ८ जना मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल … पूरा पढ्नुहोस् »

तरुण दलको प्रदर्शन , गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गर्दै शुक्रबार रत्नपार्कमा … पूरा पढ्नुहोस् »