सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गर्छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सूचना तथा सञ्चार प्रविधि नीतिको … पूरा पढ्नुहोस् »

प्रचण्ड, ओली र देउवा टीआरसीका विषयमा छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)का विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपा (माओवादी … पूरा पढ्नुहोस् »

जग्गाधनी प्रमाणपत्र शीघ्र वितरण गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

महिलाविरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्न जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शुक्रबार नेपालमा … पूरा पढ्नुहोस् »

श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । आज … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन … पूरा पढ्नुहोस् »

ललिता निवासमा माधव, गौरकाण्डमा उपेन्द्र अनुसन्धानमा तानिए प्रचण्ड सरकार संकटमा

काठमाडौं । वर्तमान गठबन्धन सरकार एकपछि अर्को लफडामा फस्दै गएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको आठ महिना भएको छ । तर अहिलेसम्म सरकारले रफ्तार लिन सकेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड : पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने हो भने ठाउँ छोड्न गाह्रो छैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टीहरूले पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने र राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई … पूरा पढ्नुहोस् »

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् । अहिले यसबारे हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा … पूरा पढ्नुहोस् »

प्रचण्डले भने- गठबन्धन बनाउँदा नै आलोपालोमा प्रधानमन्त्री हुने सहमति भएको हो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय … पूरा पढ्नुहोस् »