एनआइसी एसिया क्यापिटलको भिडियो केवाइसी प्रमाणीकरण सुरु

काठमाण्डौं । एनआइसी एसिया क्यापिटलले ‘एनआइसी एसिया अनलाइन डिम्याट सेवा’अन्तर्गत डिम्याट खाता खोलेका ग्राहकहरूले भिडियोमार्फत केवाइसी प्रमाणीकरण गर्न सकिने व्यवस्था गरेको छ। प्रविधिको प्रयोग गरी सहज एवं सुलभ रूपमा ग्राहकलाई … पूरा पढ्नुहोस् »