एनएमबि बैंकले ११.४९ प्रतिशत स्थीर ब्याजदरमा घर कर्जा दिने

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब चिन्ता छोड्नुहोस्, ढुक्कसँग आफ्नो सपनाको घर रोज्नुहोस्’ योजनासहित स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । … पूरा पढ्नुहोस् »