ललितपुर- २ प्रदेशसभा १ मा एमाले विजयी

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ … पूरा पढ्नुहोस् »