औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ छोनछिनमा

चीन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट पश्चिमी सहर छोनछिन आइपुगेका छन् । छोनछिनस्थित ज्याङ पे अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई छोनछिन नगरपालिकाका … पूरा पढ्नुहोस् »