गोकर्णेश्वर नगर प्रमुख पदमा काँग्रेस नेता ज्योतिको उम्मेद्वारी घोषणा

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको छ । निर्वाचनका लागि गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदमा श्रीकृष्ण ज्योतिले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेस गोकर्णेश्वर … पूरा पढ्नुहोस् »