कांग्रेस सरकारमा जाने टुंगो छैन, तर मन्त्री बन्ने सूची भइसक्यो लामो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदैछन् । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका कारण लागू आचारसंहिताका कारण मन्त्रिपरिषद्समेत विस्तार हुने सकेको छैन । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »