कामना सेवा विकासको सीईओ थकालीले सम्हाले कार्यभार

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत दिनेश थकालीले आइतबारबाट कार्यभार सम्हालेका छन् । यसअघि उनी प्रभु बैंकमा प्रमुख व्यापार अधिकृतका रुपमा कार्यरत थिए ।चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला … पूरा पढ्नुहोस् »