ग्लोबल आइएमई बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै … पूरा पढ्नुहोस् »