भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ

काठमाडौँ । लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »