ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ । आइतबार प्राधिकरणले उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो … पूरा पढ्नुहोस् »