९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलाको एक लाख १२ … पूरा पढ्नुहोस् »