धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु 

काठमाडौँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिदा तीन जनाकै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित … पूरा पढ्नुहोस् »