नर्भिक अस्पतालले मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम गर्ने

काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह सुगरका बिरामीलाई लक्षित गरी आगामी चैत ७ गते बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ। नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा … पूरा पढ्नुहोस् »