नाइटक्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु

बैंकक । दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार एक बजे … पूरा पढ्नुहोस् »