तत्काल निर्वाचन घोषणा नगरे देश टुक्र टुक्रामा विभाजित हुन्छः इमरान खान

इस्लामाबाद । संसदमा अविश्वासको प्रस्तावमार्फत यही अप्रिलमा प्रधानमन्त्रीबाट पदमुक्त भएका इमरान खानले पाकिस्तानमा गृहयुद्धको चेतावनी दिँदै तत्काल चुनावको घोषणा नगरे देश टुक्र टुक्रामा विभाजित हुने बताएका छन् । स्थानीय टेलिभिजन … पूरा पढ्नुहोस् »