नेपाल बन्दको दिन काठमाडौं उपत्यकामा सामान्य प्रभाव, हेर्नुहोस् (फोटो)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । … पूरा पढ्नुहोस् »