नेपाल सरकार र एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »