पार्टी बलियो बनाउन एकजुट हुनुपर्छः देउवा

काठमाडौं । काठमाडौंमा शुक्रबार पूर्वकर्मचारी समाजको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बलियो बनाउन एकजुट हुनुपर्ने बताएका छन्। उनले आगामी निर्वाचनमा पार्टीलाई पूर्ण बहुमत आउने बनाउनुपर्ने पनि बताए। … पूरा पढ्नुहोस् »