पालिका भवन : केहीले बनाए, कहीँ बन्दै

बागलुङ । विद्युतीय भर्याङ (लिफ्ट)सहितका सुविधायुक्त प्रशासकीय भवन बनाएर ताराखोला र बडिगाड गाउँपालिकाले यहाँका अरु स्थानीय तहलाई उछिनेका छन् । काठेखोला गाउँपालिकाको भवन बनाउने योजना अधुरै रहँदा गलकोट र जैमिनी … पूरा पढ्नुहोस् »