पूर्वप्रधानमन्त्री डा. भट्टराई र पूर्व उपप्रधानमन्त्री श्रेष्ठद्वारा मतदान

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।डा. … पूरा पढ्नुहोस् »