पूर्वराजा ज्ञानेन्द्रले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् । उनको सचिवालयले पूर्व राजा शाहले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ । उनी … पूरा पढ्नुहोस् »