प्रवासी नेपाली मञ्चको अभिवेशन १९ र २० गते काठमाडौँमा

काठमाडौँ । विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौँमा हुने भएको छ । मञ्चले आज … पूरा पढ्नुहोस् »