फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता

काठमाडौं । फोन पे’ पेमेन्ट सर्भिस लिमिटेडले आईपीओ जारी गर्नका लागि पूर्व तयारी सुरु गरेको छ । जसका लागि फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ । एनएमबी … पूरा पढ्नुहोस् »