बरु मै पद छाड्ने छु अपराध गर्ने व्यक्ति छाड्दिन : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । आज (बुधबार) राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अपराधि जो कोहीलाई पनि नछोड्ने … पूरा पढ्नुहोस् »