महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

काठमाडौं । महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् … पूरा पढ्नुहोस् »