बीआरआई परियोजनाले नेपाललाई सहयोग पुग्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीव्रमा अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको … पूरा पढ्नुहोस् »