एमाले कोशी अधिवेशन : उम्मेदवारी दर्ता आज , भोलि मतदान

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »