भौतिक पूर्वाधार मन्त्रालयमा माखो नमारेका नारायणकाजी गृहमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । तीन महिनामा सातौंपटक विस्तार गरे पनि मन्त्रिपरिषद् अझै अपूर्ण रहेको छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक … पूरा पढ्नुहोस् »