‘महिलालाई जनताले पत्याउँछन्, दलले होइन’

बागलुङ । आसन्न स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट गलकोट नगरप्रमुखका १४ आकङ्क्षीमा तीन महिला छन् । तीमध्ये अहिलेकी उपप्रमुख रेणुका काउचा पनि एक छिन् । उनले प्रमुखमा चाहाना मात्र गरेको … पूरा पढ्नुहोस् »