मुक्तिनाथ विकास बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ्ग जिल्लाको विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बैंकले धादिङ्गको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला … पूरा पढ्नुहोस् »