मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी

काठमाडौँ । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो … पूरा पढ्नुहोस् »