प्रधानमन्त्री प्रचण्ड शिखर सम्मेलनमा भाग लिन युगाण्डा जाने, यस्ता छन् कार्यक्रमहरु ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९ औं शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगाण्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्ने भएको … पूरा पढ्नुहोस् »