सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयको सर्वोच्च अदालतमा निवेदन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने … पूरा पढ्नुहोस् »