सहकारी अपचलनका अपराधलाई छानबिन गरी दोषीलाई कारबाही गर्न माग ः एमाले

काठमाडौं । ललितपुरको गोदावरीमा आइतबार सम्पन्न महाधिवेशन केन्द्रीय परिषद्को बैठकले सत्तारुढ नेकपा (एमाले)ले सहकारीमा सर्वसाधारणको रकम अपचलन गर्नेलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ । बैठकले समसामयिक प्रस्ताव … पूरा पढ्नुहोस् »