सिटी एक्सप्रेस अफरको विजेता लिम्बूले पाए एक लाख

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, दश गुण बढी पाऔँ’ अफरमा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बू विजेता भएका छन् । उनले एक लाख जितेका छन् । यस … पूरा पढ्नुहोस् »