हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

काठमाडौं । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) … पूरा पढ्नुहोस् »