४ रुपैयाँ बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट आइतबार … पूरा पढ्नुहोस् »