ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि

ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने गठबन्धनले पछ्याएको छ ।

कोञ्ज्योसोम गाउँपालिकाकी मतदान अधिकृत देविकुकमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् ।

गठबन्धनका साझा उम्मेदवार कृष्णमान लामाले १८० मत पाएका छन् भने राप्रपाका उम्मेदवारले २२ मत पाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *