सिटिजन्स बैंकको लकर सेवामा ७० प्रतिशत छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तीजलाई लक्षित गर्दै लकर सेवामा ७० प्रतिशत छुट योजना ल्याएको छ । बैंकले भदौ महिनाभर लकर सेवामा ७० प्रतिशत र कि डिपोजिटमा ५० प्रतिशतसम्मको छुट योजना ल्याएको हो । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधा बापत आदरणीय ग्राहक महानुभावहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने बैकले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *